कान्द्रा नदी नियन्त्रणका लागि जनश्रमदानमार्फत तटबन्धमा जुटे स्थानीयवासी — OSNepal

कान्द्रा नदी नियन्त्रणका लागि जनश्रमदानमार्फत तटबन्धमा जुटे स्थानीयवासी

LC (KTM) July 24, 2023 0

कैलाली-कैलालीको भजनी नगरपालिका –९ का स्थानीय कान्द्रा नदी नियन्त्रणका लागि जनश्रमदानमार्फत तटबन्ध गर्दै । वडा नं ४ र ९ जोड्ने उक्त नदीमाथिको झुलुङ्गेपुल बाढीले जोखिममा पारेपछि स्थानीयवासी नदी तटबन्धका लागि जुटेका हुन् । तस्बिरः झलनाथ खनाल÷रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर