सेफ्टी ट्याङ्कीमा खसेर ६ वर्षीय विश्वको मृत्यु — OSNepal

सेफ्टी ट्याङ्कीमा खसेर ६ वर्षीय विश्वको मृत्यु

LC (KTM) July 20, 2021 0

काठमाडौं, ५ साउन-काठमाडौं स्वयम्भु बस्ने दोलखा कुन्जल गाउँपालिका(४ घर भएका निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका(१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदासको खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर