आज देशका यि स्थानमा भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह — OSNepal

आज देशका यि स्थानमा भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

LC (KTM) July 21, 2021 0

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बाग्मती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बुधबार जारी मौसम बुलेटिनअनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू(भाग नजिक रहेको छ। हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती बाग्मती तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।शुक्रबार प्रदेश १, गण्डकी तथा बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतृक रहन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर