• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ६२ लाख हस्तान्तरण गर्दै इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ६२ लाख हस्तान्तरण गर्दै इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल


  • ओएसनेपाल
  • साउन ६ २०७८, बुधबार
  • २:५३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 18.8K
    SHARES

    सिन्धुपाल्चोक, ६ साउन – बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई रु ६२ लाख हस्तान्तरण गर्दै टेलिभिजन कार्यक्रम इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल । इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । तस्वीर ः सौजन्य ः कृष्ण कडेंल, रासस

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com