सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ६२ लाख हस्तान्तरण गर्दै इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल — OSNepal

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई ६२ लाख हस्तान्तरण गर्दै इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल

LC (KTM) July 21, 2021 0

सिन्धुपाल्चोक, ६ साउन – बाढी प्रभावितलाई अस्थायी आवास निर्माणका लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई रु ६२ लाख हस्तान्तरण गर्दै टेलिभिजन कार्यक्रम इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल । इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ । तस्वीर ः सौजन्य ः कृष्ण कडेंल, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर