आशा नै मरेकी अनितालाई माया नै मायाले जितेर निको पारेर छाडे पति बिनोदले — OSNepal

आशा नै मरेकी अनितालाई माया नै मायाले जितेर निको पारेर छाडे पति बिनोदले

LC (KTM) July 21, 2021 0

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दुखद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखिनैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अभावले गर्दा रोकिएको छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ । अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् । बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्रो हुन्छ ।

अनिताको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । उनी अहिले आफ्नै तबरमा उठ्न र बस्नसम्म सक्ने भएकि छिन् ।भगवान् जस्ता श्रिमानले कहिले अनितालाई सगसगै एक्सर्साइज गराउछन् त कहिले हातगोडा मालिस गर्दिन्छन् त कहिले विलचेयरमा बाहिरिफेर डुलाउछन् ।अनितालाई खुसि र स्वास्थ्य राख्न उनि हर ढंगबाट प्रयत्न गर्छन् त्यसैले होला अनिले अनिता आफै उठ्न सक्ने सम्म भएकि छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर