ताप्लेजुङको लोदेन क्षेत्रमा दुर्लभ प्रजातिको पदमचाल फूल — OSNepal

ताप्लेजुङको लोदेन क्षेत्रमा दुर्लभ प्रजातिको पदमचाल फूल

LC (KTM) August 16, 2023 0

ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल । केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो । पदमचालको औषधिय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण बिरुवासमेत भएको स्थानीयबासीको भनाइरहेको छ । तस्बिर ः दिलकुमा लिम्बू÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर