• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

राप्रपाका अध्यक्ष नै काङ्ग्रेसमा प्रवेश

राप्रपाका अध्यक्ष नै काङ्ग्रेसमा प्रवेश


  • ओएसनेपाल
  • साउन ६ २०७८, बुधबार
  • ३:३३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4K
    SHARES

    बिर्तामोड- वि.पि.कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा बिर्तामोड – १० का राप्रपाका युवा नेता तथा युवा संगठनका अध्यक्ष लगायत कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।  युवा संगठन अध्यक्ष कृष्ण कुमार श्रेष्ठ ,राप्रपा महिला नेत्री रत्नमाया तामाङ लगायतका कार्यकर्ता राप्रपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

    उनिहरुलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा झापा क्षेत्र नम्बर ३ ख का सभापति नवीन बिमलीले पाटीको सदस्यता दिदै स्वागत गरेका थिए ।हिजो मात्र हल्दिवारीमा राप्रपाका १० कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com