राप्रपाका अध्यक्ष नै काङ्ग्रेसमा प्रवेश — OSNepal

राप्रपाका अध्यक्ष नै काङ्ग्रेसमा प्रवेश

LC (KTM) July 21, 2021 0

बिर्तामोड- वि.पि.कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा बिर्तामोड – १० का राप्रपाका युवा नेता तथा युवा संगठनका अध्यक्ष लगायत कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।  युवा संगठन अध्यक्ष कृष्ण कुमार श्रेष्ठ ,राप्रपा महिला नेत्री रत्नमाया तामाङ लगायतका कार्यकर्ता राप्रपा परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

उनिहरुलाई नेपाली काङ्ग्रेसका युवा नेता तथा झापा क्षेत्र नम्बर ३ ख का सभापति नवीन बिमलीले पाटीको सदस्यता दिदै स्वागत गरेका थिए ।हिजो मात्र हल्दिवारीमा राप्रपाका १० कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर