वाईफाई चलाउन जाँदा जेठाजु सँग बुहारी भागिन् — OSNepal

वाईफाई चलाउन जाँदा जेठाजु सँग बुहारी भागिन्

LC (KTM) July 22, 2021 0

झापा । माइजु र भान्जा फरार भएको समाचार आइरहदा फेरी झापाको अर्जुनधारामा छिमेकी जेठाजु पर्ने युवकले बुहारी भन्दै बोलाउने गरेको युवतीलाई लिएर फरार भएका छन । बुहारी सुनिता लिम्बु नाम गरेकी २८ बर्षिय युवतीका श्रीमान हाल बैदेशिक रोजगारका लागि विदेशमा छन् । बुहारी सुनिता लिम्बुका २ जना साना नानीहरु छन् ।

आफ्नो छोरी भन्दा बढी माया गरेर राखेको बुहारी सुनिता लिम्बु छिमेकी युवक संग फरार भएको करिब २४ दिन भएको उनका सासु ससुराले बताएका छन । बिबाह गरेको १४ बर्ष पुरा भएको र २ जना नानीहरु १२ बर्ष र ६ बर्षका रहेका बताएका छन ।

राति रक्सि खान ति युवक आउने बुबा आमाले बताएका छन । के कारणले २ जना छोराछोरि छोडेर छिमेकी जेठाजु संग फरार भईन ? तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर