समिक्षा अधिकारीको आवाजमा 'हाम्रो काहानी' सार्बजनिक — OSNepal

समिक्षा अधिकारीको आवाजमा ‘हाम्रो काहानी’ सार्बजनिक

LC (KTM) September 23, 2023 0

काठमाडौं- चेत बुढाथोकी र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘हाम्रो काहानी’भिडियो सार्वजनिक भएको छ । बुढाथोकीकै शब्द संगीतमा रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् ।

भिडियोको निर्देशन पनि चेत बुढाथोकी कै रहेका छ । रबि गिरि अनिता बस्नेत (मास्टरनी )रामचन्द्र अधिकारी (काजिबा) रेशम फेरिरी चेत बुढाथोकी हेम श्रेष्ठ रोशन भुषाल सम्झना माया को उत्कृष्ट अभिनय देख्न सकिन्छ  ।

ओम प्रसाईले छायाँकन गरेको भिडियोलाई बुढाथोकी आफैले सम्पादन गरेका छन् भने श्याम कुवरले कलर गरेका छन् । काठमाडौँको रमणिय स्थलमा भिडियो छायांकन गरीएको बुढाथोकी बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर