पूर्व मिस नेपाल सृष्टिसँग विबाहको तयारीमा लागे चर्चित नायक सौगात मल्ल ! — OSNepal

पूर्व मिस नेपाल सृष्टिसँग विबाहको तयारीमा लागे चर्चित नायक सौगात मल्ल !

LC (KTM) July 26, 2021 0

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् सौगात मल्ल । उनी लामो समयदेखि अभिनेत्री सृष्टि श्रेष्ठसग प्रेमसम्बन्धमा छन् ।

उनीहरुबीचको प्रेमसम्बन्ध चर्चा लामो समयदेखि भइरहेको छ, तर उनीहरुको विवाहको सुरसार भने देखिदैन । धेरैको प्रश्न छ, उनीहरु कहिले विवाह गर्छन् । केही समयअघि उनस्हरुको विवाह हुने चर्चा थियो ।

तर पछि कोरोना महामारीका कारण त्यो चर्चा त्यसै सेलायो । अब भने उनीहरुको विवाह हुने पक्का भएको र उनीहरु तयारीमा जुटेको समाचार पनि बाहिर आएको छ । सौगात पछिल्लो समय फिल्म खेल्न भन्दा निर्माणमा लागेका छन् । सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘सेक्रेट्स अफ राधा’मा उनले लगानि पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर