टर्किस एयरलाइन्सले ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने — OSNepal

टर्किस एयरलाइन्सले ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने

LC (KTM) December 16, 2023 0

टर्किस एयरलाइन्सले आगामी दशकमा ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने निर्णय गरेको छ । यो एयरलाइन्स विश्वको सबैभन्दा ठूलो वाहक बन्न खोजिरहेको बताइएको छ।

‘३५५ वटा विमान खरिद गर्ने निर्णय भएको छ,’ टर्किस एयरलाइन्सका प्रमुख कार्यकारी बिलाल एक्सीले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।”म हाम्रो देश र हाम्रो कम्पनीको लागि शुभकामना चाहन्छु,” एक्सीले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर