सञ्चारकर्मी बिमलीले गरे १०८औं पटक रक्तदान — OSNepal

सञ्चारकर्मी बिमलीले गरे १०८औं पटक रक्तदान

LC (KTM) July 27, 2021 0

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाको ५५औं स्थापना दिवसको अवसरमा रक्तदाता पत्रकारको नामले परिचित नेत्र बिक्रम बिमलीले १०८औं पटक रक्तदान गरेका छन्।

नेपालमा सर्वाधिक रक्तदान गर्ने सञ्चारकर्मीमा बिमली पहिलो नम्बरमा आउछन्। विभिन्न सञ्चार माध्यममा काम गरि सकेका बिमली हाल हल्दिवारी डटकमका प्रधान सम्पादक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर