लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जसपाका ३ सांसद निष्कासन गरेको पत्र पुग्यो लुम्बिनी प्रदेशसभामा — OSNepal

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जसपाका ३ सांसद निष्कासन गरेको पत्र पुग्यो लुम्बिनी प्रदेशसभामा

LC (KTM) July 29, 2021 0

बुटवल । १४ साउन । लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी ९जसपा० का ३ जना सदस्यलाई निश्कासन गरेको प्रदेशसभा सचिवालय पठाइएको छ ।

पार्टीको ह्रिप उल्लघंन गरेको आरोपमा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निश्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जनाएका हुन् ।

पार्टीको निर्देशन विपरित प्रदेश सरकारलार्य समर्थन गरेको र स्पष्टिकरणको पनि चित्त बुझ्दो नवाफ नआएको भन्दै निश्काशन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर