‘माछीलाई खोलीको लेउ’मा करिश्मा हरिवंश देखी पल शाह र केकी अधिकारीको दमदार अभिनय — OSNepal

‘माछीलाई खोलीको लेउ’मा करिश्मा हरिवंश देखी पल शाह र केकी अधिकारीको दमदार अभिनय

LC (KTM) July 29, 2021 0

काठमाडौं– गायक हरिवंश आचार्य र गायिका मेलिना राईको स्वर रहेको गीत ‘माछीलाई खोलीको लेउ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ÷मास्टरिङ छ ।

भिडियोमा हरिवंश आचार्य, करिश्मा मानन्धर, पल शाह र केकी अधिकारी फिचर्ड छन् । भिडियोमा बालकृष्ण ओली लाइन प्रोड्युसर, बेदनाथ धमला प्रोडक्सन डिजाइनर, अर्जुन ठकुरीको प्रोडक्सन छ ।

विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, सुवर्ण दुलाल र भुपेन्द्र अधिकारीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र रेनिस फागोको कलरिङ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर