प्रियंका चोपडाले लण्डनमा साथीहरु संग लिईन् यसरी मनसुनको मज्जा — OSNepal

प्रियंका चोपडाले लण्डनमा साथीहरु संग लिईन् यसरी मनसुनको मज्जा

LC (KTM) July 29, 2021 0

प्रियंका चोपडा आफ्नो प्रोजेक्टका लागि लण्डनमा ब्यस्त रहेकी छिन् । उनले अहिले आफ्ना केही साथीहरु संग ब्यस्त जिन्दगी संगै मस्त रहेको फोटो पनि सार्वजनिक गरेकी छिन् । उनले कामका साथ साथीहरु संगै एकदमै मस्ती गरेको यो फोटो बाट पनि देख्न सकिन्छ ।

प्रियंकाले आफ्नो इन्ष्टाग्राममा धेरै फोटोहरु शेयर गर्दै लण्डनमा मनसुनको मज्जा एकदमै उठाईरहेको प्रस्तुत गरेकी छिन् । हाल प्रियंका आफ्नो साथी दिब्या ज्योती तथा काभानाफ जेम्स संग लण्डनमा समय बिताईरहेकी छिन् । यसबेला उनी लण्डनको धेरै ठाउँमा घुमिरहेकी छिन् । साथै प्रियंकाले आफ्नो कपाल फ्लन्ट गर्दै गरेको समेत देखिएको छ ।

उनी लण्डनको सडक तथा एकदमै राम्रा ठाउँहरु घुमिरहेकी छिन् । उनले दिब्या तथा जेम्सको साथमा सडमा खिचाएको फोटोहरु शेयर गरेकी छिन् । मनसुनमा ३ जना नै एकमदै खुशी देखएका छन् । तिनै जना मिलेर मार्शमेलोको पनि मज्जा लिएका छन् । उनीहरु सबै मनसुनको पानी परिरहेको मौसममा मार्शमेलो तथा स्न्याक्सको मज्जा लिईरहेको फोटोमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर