रातो लेहंगा चोली, खुलेको ओठ संगै अभिनेत्री सारा अली खानको तस्बिर भाइरल, लेहंगाको मुल्यले उडायो सबैको सातो — OSNepal

रातो लेहंगा चोली, खुलेको ओठ संगै अभिनेत्री सारा अली खानको तस्बिर भाइरल, लेहंगाको मुल्यले उडायो सबैको सातो

LC (KTM) July 29, 2021 0

बलिउड अभिनेत्री सारा अली खान त्यस्ती अभिनेत्री हुन् जो एकदमै छोटो समयमा सबैभन्दा पपुलर बन्न सफल नायिकामा पर्दछिन् । सारा आफ्नो फ्यानहरुको मन मुटुमा बस्न सफल भएकी छिन् ।

बी–टाउनको सबैभन्दा फेबरेट स्टार किडमा साराको तस्बीर इन्टरनेटमा छाईरहने गरेको छ । आफ्नो हरेक फोटोमा फ्यानलाई मोहित गर्ने साराको रेड लेंगा चोलीमा एकदमै राम्री देखिएकी छिन् । फ्यानहरुले उनको यो फोटोमा हर्ट इमोजीका साथ आफ्नो माया दर्शारहेका छन् ।

उनलाई डायमण्डको नेक पीस तथा ईयर रिंग्सले झनै ग्ल्यामर्स देखाएको छ । कपालमा उनले मेसी पोनीटेल बाँधेकी छिन् । पिंक ब्लस तथा न्यूड लिपस्टिकमा सारा एकदमै सुन्दर देखीएकी छिन् । सीमा गुजरालको वेबसाइटमा साराको यो डार्क रेड लेंगाको मूल्य ९८ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर