कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार — OSNepal

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार

LC (KTM) April 08, 2024 0

काठमाडौँ, २६ चैतः नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर