सुनिता र हरिको न्याउली रोयो बनैमा खुलिन् सुन्दरी सारिका — OSNepal

सुनिता र हरिको न्याउली रोयो बनैमा खुलिन् सुन्दरी सारिका

admin April 08, 2024 0

चर्चित मोडल सारिका केसीको अर्को सशक्त गीत न्याउली रोयोको भिडियो रिलिज गरिउको छ । प्रेम रोमान्स र वियोगको कथलाई समेटेर तयार पारिउको सार्वजनिक गीतको भिडियो यो समाचार तयार पार्दासम्म करिब २ लाख दशृकले हेरिसकेका छन् । सार्वजनिक गीतमा सुनिता बुण क्षेत्री र गायक हरि पान्डेको स्वर रहेको छ । न्याउली रोयो बनैमाको शब्द सिर्जना जबित परियारले गरेका हुन् ।

जसमा लय प्रशान्त परियारको रहेको छ । भिडियोमा सुन्दरी मोडल सारिका केसि र प्रकाश सर्माको गज्जबको अभिनय देख्न सकिन्छ । अर्घाखाँचीको रमणीय दृश्यहरु देखाइएको भिडियोमा को निर्देशन विष्णु भट्राईले गरेका हुन् । विष्णु भट्राईको छायांकन रहेको भिडियोको सम्पादन र कलर पनि विष्णुले नै गरेका हुन् । भिडियो प्रकाश शर्मा युट्युब च्यानलबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर