संकल्प, विकल्प र काव्या, दिव्याको भाइरल जुम्ल्याहा जोडीको सर्वत्र चर्चा, हेर्नुहोस् यो रमाइलो भिडियो — OSNepal

संकल्प, विकल्प र काव्या, दिव्याको भाइरल जुम्ल्याहा जोडीको सर्वत्र चर्चा, हेर्नुहोस् यो रमाइलो भिडियो

LC (KTM) July 29, 2021 0

काठमाडौँ । जुम्ल्याहालाई देख्दा जो कोही छक्क पर्छन् । अझ त्यसमा पनि जोडी नै जुम्ल्याहा भनेपछि भाइरल नहुने त कुरा नै नहुने भएन ।

यतिबेला संकल्प, विकल्प र काव्या, दिव्या सामाजिक संजालमा भाइरल छन् । यि भाइरल जुम्ल्याहा जोडी पछिल्ला दिनमा म्यूजिक भिडियोमा ब्यस्त छन् । जसका कारण उनीहरुका टिकटक निकै रुचाइएको छ ।

असार २८ गते बैबाहिक जीवनमा प्रबेश गरेका यी जोडी निकै खुसी छन् । संकल्प,बिकल्प नेपाली म्युजिक भिडियोमा काम गरिसकेका मोडल हुन ।

दिब्य काब्य भने पेशाले ब्युटिसियन हुन् । यी जोडी सँग फरका शैलीका कुराकानी गरेका छौ । यो सम्म तेस्रो अन्तर्वाता हो । भिडियो निकै लामो छ रोचक रहेको छ । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर