आफ्नै गठवन्धनको सरकारलाई माओवादी केन्द्रले राख्यो यस्तो माग — OSNepal

आफ्नै गठवन्धनको सरकारलाई माओवादी केन्द्रले राख्यो यस्तो माग

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । नेकपा माओवादी केन्द्रले सिमा क्षेत्रमा सुरक्षका लागि तैनाथ भारतिय एसएसबी०ले तुइनको लठ्ठा काटि एक नेपाली कहाकाली नदीमा वेपत्ता भएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

आज आइतबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकले सरकारको ध्यानाकर्षण गराएको हो ।

माओवादी केन्द्रका प्रवक्ता नारायण काजीले बताएका अनुसार भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।

शुक्रबार विहान जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तारको लठ्ठा काटिदिएपछि धामी महाकाली नदीमा वेपत्ता भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर