नेकपा एमालेको स्थायी कमिटी बैठकमा माओवादीको नेता हुँ भन्दै सर्वोच्च पुगेका नेताहरु देखि गौतमको सम्म सहभागी — OSNepal

नेकपा एमालेको स्थायी कमिटी बैठकमा माओवादीको नेता हुँ भन्दै सर्वोच्च पुगेका नेताहरु देखि गौतमको सम्म सहभागी

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकमा माओवादी केन्द्रको नेता हुँ भन्दै दावी गर्ने नेताहरु पनि सहभागी भएका छन् ।

आज आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा सूरु बैठकमा नेकपा माओवादी केन्द्रबाट आएका नेताहरु पनि सहभागी भएका हुन् ।

एमालेका अर्का नेता बामदेव गौतम पनि सहभागी भएका छन् । आजको बैठकमा विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणमा केन्द्रित हुने भएको छ ।

हिजो बस्ने भनिएको बैठक आज बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर