पारसले प्रहरीसँग लफडा गरेपछि पहिलो पटक बोले बाबा — OSNepal

पारसले प्रहरीसँग लफडा गरेपछि पहिलो पटक बोले बाबा

LC (KTM) August 01, 2021 0

काठमाडौं(पूर्व युवराज पारस शाहले शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल चलाएका उनलाई प्रहरीले हेलमेट लगाउन भन्दा उल्टै प्रहरीमाथि दुरव्यबहार गरे । शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई उल्टै दुरव्यबहार गरेको भिडियो र विषयले सामाजिक संजाल गर्मायो । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए ।

त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो । यसैबिच पनि पारसका अन्य काण्ड खोत्ल्ने र पारस ठिक भन्ने दुई पक्ष्य बिशेष सामाजिक संजालमा बाजिरहेका हुन्छन् । यहि कुरा आएपछि हामीले पनि एक अघोरी शिब बाबा सँग कुराकानि गर्ने क्रममा सोध्यो उने पारसनै गलत हो भनेर खुलेरै जवाफ दिए । त्यस्तै उनले पारस र राजपरिवारको संगतमा सबैले गलत सिकाएकाले पारसले कहिल्यै नसुधरिएको बताए । बाँकी के भने हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर