आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाउँदै ठाकुरले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई आज — OSNepal

आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाउँदै ठाकुरले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई आज

LC (KTM) August 02, 2021 0

काठमाडौँ १८ साउन । जनता सामाजवादी पार्टी 9जसपा)को निवार्चन आयोगले गरेको आधिकारिकताको विषयमा अशन्तुष्ट जनाउँदै सर्वोच्चमा रिट दायर गरेका महन्थ ठाकुरको आज सुनुवाई हुने भएको छ ।

आज सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ । ठाकुरले दर्ता गरेको रिटमा आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाएका छन् ।

जसपाको यादव पक्षलाई आयोगले आधिकारिकता दिएपछि ठाकुर सर्वोच्च पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर