अभिनेत्री स्वेता तिवारीको अर्को हर्कत बाहिररियो — OSNepal

अभिनेत्री स्वेता तिवारीको अर्को हर्कत बाहिररियो

LC (KTM) August 02, 2021 0

टेलिभिजनको दुनियाँमा एकदमै सुन्दरी अभिनेत्री मध्ये एक हुन् स्वेता तिवारी । अचेलका दिनहरुमा उनको स्टनिंग तथा बोल्ड लुक्सको सर्वत्र चर्चा हुने गरेको छ ।

खतरो के खिलाडी सिजन ११ मा श्वेताले आफ्नो स्टाइल र अन्दाजका कारण आफ्ना फ्यानहरु लाई एकदमै आकर्षित गरिरहेकी छिन् । टेलिभिजनमा धमाकेदार आगमन संगै उनी लगातार आफ्नो बोल्ड फोटोहरु इन्टरनेटमा दिन सफल भईरहेकी छिन् ।

श्वेता फेरी एक पटक आफ्नो इन्ष्टाग्राममा आफ्नो नयाँ फोटोका साथ आफ्ना फ्यानहरु माझ आएकी छिन् । नयाँ फोटोमा श्वेता डीप प्लगिंग नेकलाईन तथा हाइ स्लिट ड्रेसमा एकदमै खुलेकी छिन् ।

श्वेता तिवारीको उक्त फ्लोरल प्रिंटेड ड्रेस गर्मिका लागि एकदमै परफेक्ट रहेको छ । न्युड मेकअपको साथमा हावामा उडिरहेको खुल्ला कपालले झन् उनलाई एकदमै ग्ल्यामर्स देखाई दिएको छ । उनको यो बोल्ड तस्बिरले सामाजिक सञ्जाल पुरै तातिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर