'बिग बोस' विजेता रुबिना दिलैकका फ्यानका लागि आयो खुशीको खबर — OSNepal

‘बिग बोस’ विजेता रुबिना दिलैकका फ्यानका लागि आयो खुशीको खबर

LC (KTM) August 02, 2021 0

काठमाडौं।टेलिभिजनबाट चर्चित बनेकी अभिनेत्री रुबिना दिलैकले अब फिल्म खेल्ने भएकी छन् । बिग बोसकी विजेता समेत रहेकी सुन्ँदरी रुविना रियल ‘शक्ति’मा किन्नर बहु भूमिकाबाट चर्चा पाएकी थिइन् । अब भने उनले फिल्म अर्ध बाट बलिउडमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको सुटिङ सेप्टेम्बरबाट सुरु हुँदैछ । फिल्ममा राजपाल यादवको मूल्य भूमिका रहने बताइएको छ ।

यो फिल्मका लागि यादवले १।२५ करोड रुपैयाँ पारिश्रमिक लिने भारतिय मिडियाले जनाएका छन् ।। गायक, संगीतकार हुँदै निर्देशक बनेका पलाश मुच्छलले फिल्म बनाउने भएका हुन् ।जपालले यो फिल्मको मुख्य भूमिका आफूले वर्षौंसम्म चाहेको भूमिकाजस्तै रहेको बताएका छन् ।उनले आफू यो भूमिकालाई लिएर निकै उत्साहित भएको पनि बताएका छन् । रुबिना पनि यो फिल्मलाई लिएर उत्साहित छिन् । फिल्ममा रुबिनाको पनि महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर