स्तन ढुला हुँदै गएपछि यि नायिकालाई लाग्यो यस्तो गम्भिर आरोप — OSNepal

स्तन ढुला हुँदै गएपछि यि नायिकालाई लाग्यो यस्तो गम्भिर आरोप

LC (KTM) August 02, 2021 0

हलिउड नायिका सलमा हायेकले आफ्नो मासिक चक्र बन्द भएको खुलासा गरेकी छिन् । सलमा हायेकले आफुलाई मासिक चक्र बन्द भएको शंका लागेपछि पहिलो पटक डाक्टर संग भेट गरेको एक अन्र्तबार्तामा बताएकी छिन् । उनले डाक्टरको प्रश्न देखी आफु डराएको समेत खुलासा गरेकी छिन् ।

उनका अनुसार डाक्टरको प्रश्न सोधाई एकदमै डराउने खालको थियो । डाक्टरले आफु संग के तपाईको कान बढिरहेको छ ? तपाईलाई दाह्री तथा जुंगा आईरहेको छ ? के तपाईलाई एकदमै छिटो रिस उठ्छ ? के तपाई दुब्ली पातली भईरहनु भएको छ ? फेरी पनि डाक्टरले उनलाई सोध्छन् के तपाईको प्राईभेट पार्ट सुख्खा भईरहेको छ ?

डाक्टरको यस्ता खालका प्रश्न सुनेर सलमा हायेकलाई झट्का नै लागेको थियो । तर उनले मासिक चक्र बन्द भईरहेको अवस्थाबाट गुज्रीरहेकी उनले एउटा कुरा बताएकी थिईनन् त्यो थियो उनको ब्रेस्टको साईज बढिरहेको थियो । सलमाले भनेकी छिन्– तपाईको ब्रेस्ट धेरै बढ्छ । कुनै महिलाको सानो हुन्छ त कुनै महिलाको तौल र ब्रेस्ट दुबै बढ्छ ।

उनले जब महिलाको बच्चा हुन्छ र बच्चालाई दुध खुवाउन थाल्छन् तब उसको ब्रेस्ट बढ्न थाल्छ र साईजमा नआउने बताएकी छिन् । उनको मासिक चक्र बन्द भएको बेला ब्रेस्ट फेरी बढ्न थालेको थियो । पछिल्लो पटक उनको गर्भवती अवस्था र अहिले मासिक चक्र बन्दका कारण तौलमा धेरै बदलाव आएको छ ।

यसैले आम मानिसहरुलाई आफुले ब्रेस्टमा प्लाष्टिक सर्जरी गराएको लाग्ने गरेको भए पनि सत्य कुरा त्यस्तो नभएको दाबी गरेकी छिन् । पहिला शरिर पनि सानो र ब्रेस्ट पनि सानो भएकोले धेरैले आफुलाई ब्रेस्ट बढाउनका लागि प्लाष्टिक सर्जरी गराएको बताउने गरेको उनको भनाई छ । उनले आफुले सर्जरी नगराएको प्रष्ट पार्दै अहिले उनको ब्रेस्ट बढेर कम्मरमा एकदमै असर गर्न थालेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर