हदै पार गरि फ्यानका लागि भन्दै जब शर्लिनले सेयर गरिन यस्तो भिडियो — OSNepal

हदै पार गरि फ्यानका लागि भन्दै जब शर्लिनले सेयर गरिन यस्तो भिडियो

LC (KTM) August 02, 2021 0

मुम्बई – बलिउडकी हट अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ रहन्छिन् ।

उनका लाखौं फलोअर्स छन् । हालै उनले सेक्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । यी फोटो र भिडियोमा शर्लिन सेक्सी अन्दाजमा देखिएकी छन् ।यी फोटो र भिडियोमा लाइक र कमेन्टस गर्ने फ्यानको संख्या उल्लेख्य छ । अन्नपुर्ण पोष्टमा खबर छ । सोसल मिडियामा र्लिनलाई ‘बोल्डनेस क्विन’ को संज्ञा दिइएको छ ।

उनले सेक्सी पोजबाट आफ्नो ‘एप’ को प्रचार पनि गरिरहेकी छन् । ३६औं वसन्तमा पाइला टेकेकी चोपडा सन् २००५ मा फिल्म ‘टाइमपास’ बाट बलिउड प्रवेश गरेकी हुन्। उनी हिन्दीबाहेक तेलगु, अंग्रेजी फिल्ममा पनि काम गरेकी छिन्। तेलगुमा भने ‘ए फिल्म बाय अरविन्द’ उनको पहिलो फिल्म हो।फिल्मदेखि व्यक्तिगत जीवनमा पनि उत्तिकै चर्चामा रहेकी चोपडा २००९ को ‘बिग बोस’ को सिजन ३ मा पनि सहभागी भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर