बिगत सम्झदा भावुक भए जिरे खुर्सानीका जिरे, हरीवंश देखि शेर बहादुरसम्मको गरे क्यारिकेचर ! आंचल शर्माले दाई भनेपछि हसाउनु हसाए — OSNepal

बिगत सम्झदा भावुक भए जिरे खुर्सानीका जिरे, हरीवंश देखि शेर बहादुरसम्मको गरे क्यारिकेचर ! आंचल शर्माले दाई भनेपछि हसाउनु हसाए

LC (KTM) August 03, 2021 0

धेरै कलाकारहरु हुन्छन जसको सपनाले मूर्त रुप लिन सकेको हुदैन । कोही सक्दो मेहनत गर्दा पनि पछि परी रहेका हुन्छन त कोही बिना मेहनत सफलताा चाहान्छन । सफलता नाप्ने मापक पनि मान्छे जति सफल हुन्छ उती नै उसमा सफल हुने भूत सवार हुदै जान्छ ।

नेपालमा धेरै कमेडियनहरु उदाएका छन् । तर, छोटो समयका लागि मात्र । एक समय टेलिभिजन शो जिरे खुर्सानी खुबै लोकप्रिय थियो । हुनत अहिले पनि त्यसको चर्चा भने कम भएको छैन । तथापी त्यो समय जिरे खुर्सानीको बेग्लै रौनक थियो ।

जिरे खुर्सानीमा जिरे नामले परिचित थिए इशान राउत । थुप्रै फिल्महरुमा समेत अभिनय गरेका इशान हाल नयां रुपमा देखिने तयारीमा छन् । थप भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर