बेहुली लिन हिडेक विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, १४ घाइते — OSNepal

बेहुली लिन हिडेक विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ को मृत्यु, १४ घाइते

LC (KTM) August 05, 2021 0

एजेन्सी । विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको दुखद निधन भएको छ । बंगलादेशमा भएको उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएको समाचारमा जनाइएको छ ।

शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ लागेको बताइएको छ । र एकैपटक थुपैं चट्याङ खसेको बताइएको छ ।

सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो । । बंगलादेशमा हरेक वर्ष चट्याङले धेरैले ज्यान गुमाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर