उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनलाई के भयो फेरी ? टाउकोमा पट्टी बाँधेको अवस्थाका तस्विर बने भाइरल — OSNepal

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनलाई के भयो फेरी ? टाउकोमा पट्टी बाँधेको अवस्थाका तस्विर बने भाइरल

LC (KTM) August 05, 2021 0

काठमाडौँ । किम जोन उन बेला बेलामा हराउने र बेला बेलामा मिडिया तताउने पात्र हुन् । कहिले अमेरिकासँग त कहिले दक्षिण कोरियासँगको विषयले मिडियामा छाइरहने उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन फेरी यतिबेला विश्वकै मिडियामा छाइरहेका छन् ।

उनी मिडियामा छाउनुको कारण हो किम जोनको टाउकोको पट्टीका कारण । किम जोन उन २४ जुलाई र २७ जुलाई को बीच सैन्य बैठक मा देखिँदा उनको टाउकोमा पछाडीको भागमा पट्टी बाँधेको देखियो ।

आफ्नो देशको सेनाका अधिकारीहरुलाई सम्बोधन गर्दै गर्दा उनको टाउकोमा चो ट देखा पर्यो । किम जोन उनको टाउकोमा लागेको चो ट पब्लिसिटी स्ट न्ट मात्र हो वा उनी साँच्चै गम्भीर चो ट लागेको छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

उल्लेखनीय कुरा यो छ कि यो रिपोर्ट मा यो पनि लेखिएको छ कि किम जोन उनको टाउको मा यो निशान जून २९ पछि जारी तस्वीरहरुमा देखिएको छैन। यसअघि किम बिरामी परेको भन्दै लामो समयसम्म उनी कतै देखा परेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर