४ वर्षका छोराले बाबुको सिको गर्दै मोटरसाइकल उडाएको देखेर आमा डराइन्, हेर्नुहोस् भिडियो — OSNepal

४ वर्षका छोराले बाबुको सिको गर्दै मोटरसाइकल उडाएको देखेर आमा डराइन्, हेर्नुहोस् भिडियो

LC (KTM) August 07, 2021 0

एजेन्सी । जेडिन स्मार्ट उमेरले जम्मा ४ वर्षका भए । उनको कला देखेर अहिले अमेरिका क्यालिफोर्नियाका उनलाई देख्ने र चिन्नेहरु मात्र होइनन् नचिन्नेहरु पनि छक्क परेका छन् । ४ वर्षिय बालक जेडिन स्मार्ट मोटरसाइकल चलाउने कलाले पोख्त उनी निकै खतरनाक स्टन्ट देखाउन सफल भएसँगै उनको भिडियो युट्यबुमा पनि भाइरल बनिरहेको छ ।

जोडिनमा सानैदेखि मोटरसाइकलप्रति निकै लगाब थियो । उनी हिड्न सक्ने भएदेखि नै उनका पिताले उनलाई मोटरसाइकल दिएका थिए । त्यसकारण उनले छिट्टै चलाउन सिके । त्यतिमात्र हैन उनले मोटरसाइकलको स्टन्ट पनि छिटो सिके जसक कारण उनी अहिले आफ्नै बाबुसँग उही रफ्तारमा मोटरसाइकल कुदाउन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर