गठवन्धन सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममा माधव नेपाल भने अनुपस्थित — OSNepal

गठवन्धन सरकारले सार्वजनिक गरेको साझा कार्यक्रममा माधव नेपाल भने अनुपस्थित

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । गठवन्धन सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरेको छ । आज सिंहदरवारबाट गरिएको साझा कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल भने सहभागी भएनन् ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भए का थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर