सानी बच्ची सुपरम्यान जसरी पिल्लर चढेको भिडियो रातारात भाइरल, भिडियो करीब २ लाख पटक हेरियो — OSNepal

सानी बच्ची सुपरम्यान जसरी पिल्लर चढेको भिडियो रातारात भाइरल, भिडियो करीब २ लाख पटक हेरियो

LC (KTM) August 13, 2021 0

काठमाडौँ । सुपरम्यान जस्तै कला निकै कम मानिसमा हुन्छ । उमेर उगेका मानिसहरुले प्रतिभा देखाउनु रमाइलो नै हो तर सानै उमेरकी यि बालिकाले सपरम्यानको जसरी पिल्लर चढ्ने गरेको दख्दा जोकोही छक्क पर्छन् ।

ति बालिकाको भिडियो भाइरल बनिरहेको छ । ति बच्चाको अद्भुत क्षमताले सामाजिक सञ्जालका प्रयोगकर्तालाई लोभ्याएको छ । ट्विटरमा शेयर भएको यो भिडियोमा एक बच्चा सुपरम्यान जस्तै झटपट पिल्लरमा चढेका छन् । १ मिनेट भन्दा पनि कम अवधीको सो भिडियोमा ति बच्चा अत्यन्त फुर्तीका साथ पिल्लरमा चढेको देख्न सकिन्छ । उक्त भिडियो करीब २ लाख पटक हेरीएको छ ।

यो पनि दुनियाकै अनौठो उल्लु जसले टाउको २७० डिग्रिमा घुमाउन सक्छ, हेर्नुहोस् भिडियो : हाल एउटा उल्लु सामाजिक संजालमा भाइरल बनिरहेको छ । जसको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा देखिएको उल्लुले धेरैको मन जितेको छ । खासमा यस भिडियोमा उल्लुले २७० डिग्रीसम्म टाउको घुमाएको दृश्यलाई सबैले रुचाएका हुन् ।

भिडियोको शुरुवात उल्लु भनेर नचिने भिडियोमा बसेको उल्लुले टाउको घुमाएपछि बल्ल यसको वास्तविकता आम मानिसहरुले थाहा पाउँछन् । भिडियोको शुरुवातमा यो कुनै खेलौना टेडी बियर जस्तो देखिपनि उल्लुको जादु अन्त्यमा देखिन्छ र सबै मानिसहरु दंग हुन्छन् । हेर्नुहोस् यो भाइरल भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर