खेल्दै आईपुगेकी ७ बर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगेर ५५ बर्षीय एक ब्यक्तिले गरे ब लात्कार — OSNepal

खेल्दै आईपुगेकी ७ बर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगेर ५५ बर्षीय एक ब्यक्तिले गरे ब लात्कार

LC (KTM) August 13, 2021 0

नेपालमा बला त्कारका घटनाहरु बढिनै रहेका छन् । धनकुटामा एक ५५ बर्षीय ब्यक्तिले ७ बर्षीया लाई बला त्कार गरेको घटना बाहिर आएको छ । वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा प्रहरीले ति ब्यक्ति लाई पक्राउ गरेको हो ।

धनकुटा–५ का ५५ बर्षीय इन्द्रबहादुर राईले आफ्नो घरमा आएको बेला ति ७ बर्षीया बालिका लाई बला त्कार गरेको खुल्न आएको छ । बालिका खेल्दै घरमा पुगेको बेला घरमा कोही नभएको अवस्थामा राइले कोठा भित्र लगेर बला त्कार गरेका थिए ।

ती ७ बर्षीया बालिकाले आफ्ना साथीहरुलाई उक्त घटनाका बारेमा बताएकी थिईन् । उनका साथीहरुको माध्यम बाट राईको यो कर्तुत बाहिर आएको थियो । वालिकाका आफन्तले किटानी जाहेरी दिएपछि राईलाई घरबाटै प क्राउ गरिएको छ । प क्राउ परेका राईविरुद्ध प्रहरीले जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर