बलिउड सुन्दरी नायिका प्रियंका चोपडासँग छ पैसै पैसा — OSNepal

बलिउड सुन्दरी नायिका प्रियंका चोपडासँग छ पैसै पैसा

LC (KTM) August 17, 2021 0

काठमाडौँ – बलिउड फिल्म क्षेत्रलाई सबैभन्दा धनी इंडस्ट्रीमध्ये एक मानिन्छ । किनभने अभिनेता र अभिनेत्रीले एक फिल्ममा काम गरेको बापत करोडौँ रुपैया लिन्छन् । यहि कमाइका कारण उनी हरु बिलासी जिबन शैली जिइरहेका हुन्छन् ।

उनीहरुसँग अथाह सम्पती हुन्छ । यहि हथा हसम्पती हुनेमा पर्छिन बलिउडकी चर्चित नायिका प्रियंका चोपडा । बलिउडमा नभइ हलिउडमा पनि सफल प्रियंका ले एक वर्षमा ४० मिलियन डलर कमउछन् । अर्थात उनले लगभग २७ करोड० कमाउछिन् ।

गत वर्ष उनले अमेरिकी गायक निक जोनससँग विवाह गरेकी थिइन् । बिबाह पछि यो जमेडी घुमघाममै व्यस्त रहेको छ । बेला बेला घुन् गउका तस्विर सामाजिक संजालमा छाइरहन्छन् ।बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनयको जादु देखिसकेकी प्रियंका अहिले आफ्नो प्रेम सम्बन्धको कारण चर्चामा रहेकी छिन्। उनको कुल सम्पती लगभग २८ मिलियन डलर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर