३१ सांसदसहित एमाले फुटेर बन्यो 'एमाले समाजवादी' पार्टी — OSNepal

३१ सांसदसहित एमाले फुटेर बन्यो ‘एमाले समाजवादी’ पार्टी

LC (KTM) August 18, 2021 0

काठमाडौं २ भदौ । ३१ सांसदको हस्ताक्षरसहित माधव नेपाल समुह एमाले समाजवादी दल दर्ता गर्न निवार्चन आयोगमा पुगेका छन् ।

३१ सांसदमध्ये प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना, झलनाथ खनालसहित ९ जना छन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ३१ सांसद आफ्नो पक्षमा रहेकोअ भन्दै नेता राजेन्द्र पाण्डेले अब केपी ओलीबाट एमलो अगाडी बढ्न नसक्ने पनि बताएका छन् ।

एमालेका ५८ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर आयोगमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर