सुनको मूल्य निरन्तर उकालो, आज पनि तोलामा ह्वात्तै बढ्यो — OSNepal

सुनको मूल्य निरन्तर उकालो, आज पनि तोलामा ह्वात्तै बढ्यो

LC (KTM) May 18, 2021 0

काठमाडौ । नेपाली बजामा मंगलबार सुनको मुल्य बढेको छ । सोमबार बढेको सुनको मुल्य आज पनि तोलामा ६ सय रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर