निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने — OSNepal

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने

LC (KTM) August 21, 2021 0

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको नयाँ पार्टीको सनाखत भदौ ९ गते गर्ने

काठमाडौं ५ भदौ । निर्वाचन आयोगले माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत नौ गते गर्ने भएको छ ।

आयोगका एक कर्मचारीले दिएको जानकारी अनुसार सनाखतको लागि दुवै दललाई भदौ ९ गते आयोग बोलाइएको छ ।

सनाखतको लागि २० प्रतिशत केन्द्रिय सदस्य वा सांसद पुगे नयाँ दल दर्ता हुनेछ । भने आयोगले बोलाएको दिन जो जो गएर सनाखत गर्छन् उनीहरु नयाँ पार्टीका सदस्य र सांसद रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर