मध्यराति गाउँ पसेको हात्तीले खेदाउँदा खेदाउँदै श्यामको लियो ज्या न — OSNepal

मध्यराति गाउँ पसेको हात्तीले खेदाउँदा खेदाउँदै श्यामको लियो ज्या न

LC (KTM) May 18, 2021 0

झापा- झापाको मेचीनगर नगरपालिकामा हात्तीको आ क्रम णमा परी एक जनाको मृ त्यु भएको छ । सोमबार राति करीब १२ः३० बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जङ्गली हात्ती गाउँ पसेको थियो । हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आ क्रमण गरी गम्भीर घाइते बनाएको हो । घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा गए राति २ः१५ बजे मृ त्यु भएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीयबासी र प्रहरीले सोही जङ्गलतर्फ लखेटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर