माओवादी केन्द्रको स्थायी कमिटिको बैठक जारी — OSNepal

माओवादी केन्द्रको स्थायी कमिटिको बैठक जारी

LC (KTM) August 22, 2021 0

काठमाडौं ६ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक बसिरहेको छ । बैठक केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसिरहको छ ।

जारी बैठकमा नेताहरुको कार्य विभाजन सम्बन्धि छलफल भइरहेको स्रोतले जनाएको छ । आगामी पौष ११ १२ र १३ गते हुने भनिएको राष्ट्रिय सम्मेलनको विषयमा छलफल हुने तथा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने विषयमा छलफल हुने बैठकमा सहभागी एक नेता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर