जसपाको केन्द्रिय कार्यकारीणीको बैठक बस्दै — OSNepal

जसपाको केन्द्रिय कार्यकारीणीको बैठक बस्दै

LC (KTM) August 22, 2021 0

काठमाडौँ ६ भदौ । जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय कार्यकारिणी समितिको बैठक अहिले केही बेरमा बस्ने भएको छ । अहिले केहि बेरमा बस्ने बैठकमा जसपा फुटको आधार र कारणबारे एउटा ‘न्यारेटिभ’ निर्माण गर्ने तयारी भइरहको जनाइएको छ । साथै आजको बैठकमा नेताहरूको पद तथा कार्यविभाजन सम्बन्धि छलफल हुने पनि जनाइएको छ । अहिले जसपाका वरिष्ठ नेतामा अशोक राई मात्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर