नेकपा माओवादी केन्द्रको निणर्य : सबै कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने — OSNepal

नेकपा माओवादी केन्द्रको निणर्य : सबै कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने

LC (KTM) August 22, 2021 0

काठमाडौँ ६ भदौ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटिको बैठकले कम्युनिस्ट पार्टीहरुसँग एकताका लागि प्रक्रिया अगाडी बढाउने निणर्य गरेको छ ।

पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा आज आइतबार बसेको स्थायी कमिटी बैठकले कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निणर्य गरेको बताइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार कम्युनिस्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग वातर्ता गरिने आजको बैठकले निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर