भाजपा नेता चौथाइवाले र गृहमन्त्री खाँणबीच शिष्टचार भेट — OSNepal

भाजपा नेता चौथाइवाले र गृहमन्त्री खाँणबीच शिष्टचार भेट

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवाले र गृहमन्त्री बालकृष्ण खाँणबिच भेटवार्ता भएको छ ।

राजनीतिक भेटघाटलाई तीव्रता दिएका भाजपाका विदेश प्रमुख डा चौथाइवाले गृहमन्त्री खाँडलाई भेट्न गृहमन्त्रलाय पुगेका हुन् ।

दुई बिच शिष्टचार भेट भएको छ । यस भन्दा अघि पनि उनले प्रधानमन्त्री , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुको सँग भेटवार्ता गरिसकेका छन् । लाई आज पनि राजनैतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर