जन्मदिनको शुभ अवसरमा आर्थिक सहयोग — OSNepal

जन्मदिनको शुभ अवसरमा आर्थिक सहयोग

LC (KTM) August 26, 2021 0

काठमाडौं । हेम एण्ड माया फाउन्डेसनका संस्थापक अध्यक्ष तथा बरिस्ठ समाज सेवि हेम थापाले आफ्नो जन्म दिनको शुभ अवसरमा आर्थिक सहयोग गरेका छन । बरिस्ठ समाज सेवि हेम थापा ले आफ्नो जन्म दिनको शुभ अवसरमा एक लाख आर्थिक सहयोग गरेका हुन ।जन्म दिनमा उनका शुभचिन्तकहरु ले सामाजिक संजाल मार्फत शुभकामना दिरहेका छन ।

पछिल्लो समय जन्म दिनमा फजुल खर्च गर्ने होडबाजि चलीरहेको बेला बरिस्ठ समाज सेवि हेम थापाले दिनदुखी गरिब लाई प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आर्थिक सहयोग गरेर मनाएका हुन । जन्म दिन होस या अरु कुनै दिन गरिब दिन दुखी लाई मन वचन र कर्म ले सहयोग गर्दै आइरहेका छन ।

जन्म दिनको शुभअवसरमा
५०,०००( पचास हजार ) मिलन श्रेष्ठ भाई लाई १०,०००( दस हजार ) ममता को अभियानमा १०,०००( दस हजार ) मिनाको अभियानमा १०,०००( दस हजार ) तुलसा कार्कि लाई १०,०००( दस हजार ) र घनश्याम लाई १०,०००( दस हजार ) गरि एक लाख रूपैया आर्थिक सहयोग गरेका हुन।

सदैव आर्थिक अभाव को कारण छाक टार्न नसकेका असहाय अशक्त र विपन्न परिवार लाई थापाले सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर