नेपालको एकीकृत समाजवादी पार्टी देशका समस्या समाधान गर्ने नयॉ समाजवादको मोडेलवारे विमर्श होस् : भट्टराई — OSNepal

नेपालको एकीकृत समाजवादी पार्टी देशका समस्या समाधान गर्ने नयॉ समाजवादको मोडेलवारे विमर्श होस् : भट्टराई

LC (KTM) August 26, 2021 0

काठामाडौं १० भदौ । जनता समाजवादी पार्टी जसपाका नेपालको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एकीकृत समाजवादीले औपचारिक मान्यता प्राप्त गरेकोमा माधव नेपाल समुहलाई बधाई दिएका छन् ।

हिजो बुधबार निवार्चन आयोगले नेकपा एकिकृत समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको हो । नेता भट्टराईले बधार्य दिनुका सार्थ माधव नेपाललाई देशमा वैचारिक(राजनीतिक विमर्श सट्टा पार्टीभित्र नेताहरूको व्यवस्थापन र सत्ताभागेदारी मात्र चासो र वहसको विषय बन्दै गरेको दुखद सन्दर्भलाई चिर्दै देशका समस्या समाधान गर्ने नयॉ समाजवादको मोडेलवारे विमर्श होस् भनेका छन् ।

उनले भनेका छन् ,एकीकृत समाजवादीले औपचारिक मान्यता प्राप्त गरेकोमा वधाइ१ नेता नेपालबाट देशमा वैचारिक-राजनीतिक विमर्श सट्टा पार्टीभित्र नेताहरूको व्यवस्थापन र सत्ताभागेदारी मात्र चासो र वहसको विषय बन्दै गरेको दुखद सन्दर्भलाई चिर्दै देशका समस्या समाधान गर्ने नयॉ समाजवादको मोडेलवारे विमर्श होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर