राष्ट्रिय कार्यकर्ताको भेलाको भावनाअनुसार नै पार्टी दर्ता गरेको हो : माधव नेपाल — OSNepal

राष्ट्रिय कार्यकर्ताको भेलाको भावनाअनुसार नै पार्टी दर्ता गरेको हो : माधव नेपाल

LC (KTM) August 26, 2021 0

काठमाडौं १० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफ्नो साथ छाडेर गएकाहरुलाई लक्षित गर्दै थाक्नेहरु थाकिरहन्छन्, यसमा आफ्नो केहि गुनासो नभएको बताएका छन् ।

आफुले राष्ट्रिय कार्यकर्ताको भेलाको भावनाअनुसार नै पार्टी दर्ता गरेको बताएका उनले अध्यक्ष केपी ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको समेत सम्मेलनमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर