बीच सडकमा यी युवतीको खुल्ला दादागिरी , एक ड्राइभरलाई लगातार ११ चड्कन लगाईन् — OSNepal

बीच सडकमा यी युवतीको खुल्ला दादागिरी , एक ड्राइभरलाई लगातार ११ चड्कन लगाईन्

LC (KTM) August 28, 2021 0

पुरुषले नारी माथी हिंशा गरेको त सबैतिर सुनिदै आएको कुरा हो । तर भारतको लखनउमा एक केटीले एक ड्राईभर माथि ठुलै हिंशा गरेकी छिन् । उनले ती ड्राइभर माथी खुल्ला बीच सडकमा लगातार कुट पिट गरिरहन्छिन् तर अन्य ब्यक्ति भने मुकदर्शक बनेर बसिरहन्छन् ।

ति ड्राइभर आफैले पनि उनलाई गतिलै जवाफ दिन सक्थे तर महिला माथि हात लगाउन हुन्न भनेर एकदमै अडिएको भिडियोमा देख्न सकिन्छ । जेब्राक्रसबाट बाटो पार गरिरहेकी युवतीले गाडी नरोकेको भन्दै ती चालकलाई कुटपिट गरेकी हुन् । उनले गाडी रोकेर ड्राइभरलाई गाडी बाट बाहिर निकालेर लगातार गाला फुट्ने गरी चड्काई रहन्छिन् ।

तर ती ड्राइभरले कुनै प्रतिक्रिया दिदैनन् । सादत अली नाम गरेका ट्याक्सी चालक एयरपोर्टबाट फर्कदै थिए। फर्कने क्रममा प्रियदर्शीनी नारायणले उनलाई बीच सडकमै ट्याक्सी रोकेर पिटेकी थिइन् । उनले बीच सडकमा सबैबो अगाडी उनलाई निरन्तर चड्काई रहन्छिन् । भिडियोको अन्तमा एक जना छुट्याउन आएका ब्यक्ति संग पनि उनी जाई लाग्न खोजेकी थिईन् । ती युवतीले ड्राइभर लाई लगातार ११ थप्पड हानेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर