बहिनि शमिता शेट्टी जस्तै कार्बन कपि छिन बलिउड नायिका शिल्पा ? — OSNepal

बहिनि शमिता शेट्टी जस्तै कार्बन कपि छिन बलिउड नायिका शिल्पा ?

LC (KTM) August 29, 2021 0

एजेन्सी- फिल्म ‘बाज़ीग’रबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् शिल्पा शेट्टी । उनको जन्म जुन ८, १९७५ मा भारतमा भएको हो । उनले फिल्म बाज़ीगरबाटनै आफ्नो करीयर अगाडि बढाएकी हुन् । शिल्पाले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन सफल भएकी हुन् । उनको त्यो फिल्म बक्स अफिसमा राम्रै चलेको पनि थियो ।

उनले फिल्म बॉलीवुड, कॉलीवुड, तेलुगु मा अभिनय गरीसकेकी छिन् । तर इंडस्ट्रीमा आउनु भन्दा पहिला उनि यस्ति थिएनन् जस्तो अहिले विलकुलै फरक रहेकी छिन् । बलिउडमा उनको नाम धेरै अभिनेता सँग जोडिएको थियो उनि प्रेमका कारण पनि चर्चामा रहने गर्दछिन् । वास्तवमा बलिउड एक्ट्रेसमा अघिल्लो केहि समयदेखि प्लास्टिक सर्जरी मार्फत सुन्दरता देखाउनेको निकै क्रेज छ । पहिला भन्दा उनि अहिले धेरै परिवर्तन भएकी छिन् ।

जुन तस्विरमा झटं हेर्दा पत्यार लाग्दैन् । र उनकी बहिनि शमिता शेट्टी पनि हुबहु उनि जस्तै रहेकी छिन् । उनिहरु दुबै असाध्दै मिल्ने गर्दछन् । अभिनेत्री शिल्पा शेट्टी आजभोलि चलचित्रमा भन्दा बढी टिभी रियालिटी शो हरुमा बढी ब्यस्त रहने गरेकी छिन। उनकी बहिनि शमिता शेट्टी उनको अनुहार पनि शिल्पाको अनुहार संग मिल्न जान्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर