आफैले समर्थन गरी बनाएको गठवन्धन सरकारलाई संकेत गर्दै भट्टराईले भने- ज्ञानेन्द्र ओली गएपनि कुर्सीको खेल भने जारी छ — OSNepal

आफैले समर्थन गरी बनाएको गठवन्धन सरकारलाई संकेत गर्दै भट्टराईले भने- ज्ञानेन्द्र ओली गएपनि कुर्सीको खेल भने जारी छ

LC (KTM) August 30, 2021 0

काठमाडौं १४ भदौ । जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल भने जारी रहेको बताएका छन् । नेता भट्टराईले ट्वीटर मार्फत कुर्सीको खेल अहिले पनि जारी भएको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई संकेत गरेका छन् ।

भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ !कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ !छोइछिटो जारी छ१मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ !श्रमिकको चुलो खाली छ१अतस्वैकल्पिक शक्तिको खोजी जारी छ! नेता भट्टराईले भनेका छन् ।

उनले लेखेका छन् । ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ!छोइछिटो जारी छ!मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ!अतस्वैकल्पिक शक्तिको खोजी जारी छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर