आज बस्ने मन्त्रिपरिषद्को बैठकमा यी एजेण्डामा छलफल हुँदै — OSNepal

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा यी एजेण्डामा छलफल हुँदै

LC (KTM) September 06, 2021 0

काठमाडौं २१ भदौ । आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा अपरान्ह्र ४ बजे बस्ने भएको छ । आजको मन्त्रिपरिषद्को बैठकमा गएरातिबाट परेको अविरल वर्षाका कारण भएको डुबानको विषयमा छलफल गर्ने बताइएको छ ।

भने भदौ २३ गते बोलाइे संसद अधिवेशनको विषयमा समेत छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर